माओवादी मन्त्रीको राजीनामा

काठमाडौं । विना विभागीय भएको तीन महिनापछि सरकारमा सहभागी माओवादी मन्त्री सरकारवाट बाहिरिने भएका छन् । माओवादी केन्द्रको आज बसेको बैठकले सरकारमा रहेका मन्त्री बाहिरिने निर्णय गरेको हो । नयाँ जनादेश आएर सरकार गठन प्रक्रिया अघि बढन लागेकाले मन्त्रीहरुले प्रधानमन्त्री समक्ष राजिनामा बुझाउने निर्णय माओवादी केन्द्रले गरेको हो । आज बेलुकीसम्म प्रधानमन्त्रीसमक्ष माओवादी मन्त्रीहरुले सामुहिक … Continue reading माओवादी मन्त्रीको राजीनामा